२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई दल दर्ताबाट पछि हट्न एमालेका ९ नेताको माग

काठमाण्डौ । कुनै पनि पक्षमा नलागेर तटस्थ बसेका एमालेका ९ जना नेताहरुले पार्टी एकताको लागि दबाब बढाएका छन् । आफूहरु पार्टी एकताका लागि अझै क्रियाशील रहेको भन्दै उनीहरुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारबाही रद्द गर्नुपर्ने माग राखेका छन्। उनीहरुले संयुक्त वक्तव्य निकालेर पार्टीलाई तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको…