काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा एमाले मा नै रहेको प्रष्टीकरण दिएका छन्। गौतमको सचिवालयले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। यस्तै‚ नेकपा (एकीकृत समाजवादी) पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा आपत्ति जनाएका छन्। गौतमको सचिवालयले भनेको छ‚ आजकल केही…