१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

तालिवानद्वारा सरकारी कर्मचारीलाई आममाफीको घोषणा

काबुल ।अफगान सत्ता नियन्त्रणमा लिएको तालिवानले सबै सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले सबै सरकारी कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो । ‘हामीले सबैलाई आममाफी दिने घोषणा गरेका छौं । अब तपाईंहरुले पूर्ण आत्मविश्वासका साथ काममा फर्कनुपर्छ’ तालिवानद्वारा जारी वक्तव्यमा उल्लेख छ । सत्ता नियन्त्रणमा लिएपछि यतिबेला…