१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सुरु भयो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति पूर्ण बैठक सुरु भएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए। प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरुले भोलिसम्म छलफल गर्ने भएका छन्। अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने…