कठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई फसाएको दाबी गरेका छन् । विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका गच्छदार बुधबार विश्व आदिवासी दिवसको अवसर आयोजित कार्यक्रममा वक्ता थिए । सम्बोधनका क्रममा गच्छदारले आफ्नो राजनीतिक इतिहास मेटाउन भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाए । आफूलाई तह…