काठमाडौँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा पौडेलले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको उल्लेख गरेका छन् । असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न गएको देउवाप्रति टिप्पणी गरेका छन् । 'पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको…