१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

लुम्बिनीका ४१ सांसद राजापानी रिसोर्टमा, पत्रकारलाई प्रवेश निषेध !

मायादेवी अनलाइन, चारनम्बर ।लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले आफ्ना सांसदहरुलाई कपिलवस्तुको राजापानी रिसोर्टमा ल्याएका छन् । सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी तथा त्यसपछि सरकारमा सहभागिताको भागवण्डा मिलाउन भन्दै विपक्षी दलका नेताहरुले आफ्ना सांसदलाई रिर्सोटमा ल्याएका हुन् । गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदहरुलाई यही रिसोर्टमा राख्ने तयारी गरेको स्रोतले बताएको छ…