काठमाडौं ।नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ ।ओली पक्षबाट स्पष्टीकरण सोधिएको र ओलीनिकटबाट नाराबाजी तथा पुतला दहनका गतिविधि भइरहेको अवस्थामा आज बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले खेद प्रस्ताव पारित गरेको हो । नेपाल पक्षबाट पारित प्रस्तावमा सबै अराजनीतिक गतिविधि रोकेर पार्टी एकता…