काठमाडौं ।नेकपा एमाले का स्थायी कमिटी सदस्य रघुजी पन्तले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा लगाएर पार्टी जुटाउन खोजेको कि फुटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, चौबीस घण्टे स्पष्टीकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूद्ध नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? पार्टी अध्यक्ष…