काठमाडौं । विपक्षी पाँच गठबन्धनका शीर्ष नेताहरुले बाढी, पहिरो तथा डुबान प्रभावितको उद्धार, उपचार तथा राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति जारी गरी नेताहरुले जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि…