काठमाडौं ।
एमाले नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । यसबारे जानकारी दिँदै उनले संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्य उनी एमाले नेता माधव कुमार नेपाल समूहका बलियो खम्बा मानिन्छन् ।

१३ असार २०७८ आइतबार ००:००
काठमाडौं ।
एमाले नेता बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । यसबारे जानकारी दिँदै उनले संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्य उनी एमाले नेता माधव कुमार नेपाल समूहका बलियो खम्बा मानिन्छन् ।

प्रकाशित मिति : १३ असार २०७८ आइतबार ००:०० ८ : ३५ बजे
प्रतिक्रिया