१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

देउवाको सक्रियताः आज लुम्बिनीसहित ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

काठमाण्डौँ ।भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन्।देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भने बमोजिम…