१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

यी हुन् आज नियुक्त हुने आठ मन्त्री (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्। उनले रामबहादुर थापा बादल पत्नी नैनकलादेखि माधव नेपाल पक्ष छाडेका सिन्धुलीका निवर्तमान सांसद गणेश पहाडीसम्मलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। यसअघि जसपाका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आफूसँग राखेका मन्त्रालयमा मन्त्री थप्न लागेका हुन्। उनीहरुको आजै अपरान्ह ४ बजे शपथग्रहणको…