११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

नागरिकता अध्यादेश कार्यान्वयन गर्न रोक्ने न्यायाधीशलाई महाअभियोग लगाउन माग

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता प्रभु साहले नागरिकता अध्यादेश सम्बन्धमा सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाएका छन्। उनले सर्वोच्चको आदेशले जनतामा राज्यप्रति अविश्वास बढाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भन्दै यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउनसमेत माग गरेका छन्। ‘विगत लामो समयदेखि विभिन्न जालझेल एवं बदनियतपूर्ण बहानाबाजीको आडमा देशका लाखौँलाख नागरिकता प्राप्त गर्न…