काठमाडौं ।नेकपा (एमाले) को माधव नेपाल पक्षको समर्थनका कारण सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ । प्रदेश सभामा मंगलवार भएको मत विभाजनमा एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको हो । ५१ सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत पर्यो कांग्रेसका १२ जना सांसद तटस्थ बसे…