काठमाडौँ ।लामो समय नेकपा (एमाले) ओली विरुद्धको खेमामा लागेका कतिपय नेताले अहिले आएर भेष बदलेका छन् । एमालेका पूर्व अध्यक्षहरु झलनाथ खनाल र माधव कुमार नेपाल समूहमा रहेर विभिन्न लाभको पद धारण गरिसकेका नेताहरुले अन्तिम समयमा आएर ओली गुट रोजेका हुन् । पुस ५ मा संसद विघटन गरेर संविधान माथि नै धावा बोलेको प्रधानमन्त्री केपी…