१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

‘भारतको रोजाइमा ओली छन्’– भाजपा नेता

काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले भारतीय सत्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको बताएका छन् । भाजपाका वरिष्ठ नेता एवम् राज्यसभा सांसद समेत रहेका स्वामीले ओली भारतको ‘रोजाइ’ भएको पनि बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० प्रधानमन्त्री भएभने चीनको जीत हुनेपनि स्वामीले उल्लेख गरेका छन् । विभिन्न…