१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अध्यक्ष ओली : हतारमा निर्णय नगर्नुस्, मतभेद भए सँगै बसेर छलफल गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको संभावना अझै नसकिएको बताएका छन्। उनले हतारमा कुनै निर्णय नगर्न पनि सांसदहरुलाई अपिल गरेका छन्। माधव नेपाल समूहले राजीनामाको तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो अपिल आएको हो। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका…