काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कांग्रेसका केन्द्रीय सदस्य र कर्मचारीलाई कोरोना देखिएपछि आज बस्ने बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको थियो। यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसिआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा…