चन्द्रकान्त न्यौपाने, चारनम्बर । सोमबार एक अनलाइनले लेखेको समाचारले लुम्बिनी प्रदेश तात्यो । मुख्यमन्त्री शंकर पोख्रेलले फेरि पनि मन्त्रीमण्डलको आकार बढाउने तयारी गरेको र त्यसमा एमाले माधव नेपाललाईनका कट्टर भनिएकाहरु मन्त्रीको लाइनमा रहेको भन्ने बुटवलको एक अनलाइनले समाचार सार्वजनिक गरेपछि लुम्बिनीको महौल तातेको हो । सो अनलाइनको समाचार अनुसार केहीदिन अघि जसपाका सांसद थपेर मन्त्रीमण्डल…