मायादेवी अनलाइन, वाणगंगा ।संसद विघटनको विरोध स्वरुप चरणबद्ध कार्यक्रम घोषणा गरेको प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले मंगलबार जिल्लाका विभिन्न स्थानमा कालो झण्डा गाडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघट गरी प्रतिगामी कदम चालेको भन्दै नेकपा कपिलवस्तुले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका विभिन्न स्थानमा कालो झण्डा गाडेको हो । संसद विघटन गरेपछि पार्टी…