४ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026

बहुमत सदस्यहरुले अझै दुई दिन प्रधानमन्त्री ओलीलाई कुर्ने

काठमाडौं । नेकपाका सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईदिन कुर्ने निर्णय गरेका छन् । बहुमत सदस्यहरुको आज बसेको अनौपचारिक बैठकले २७ गते ओलीसहितको बैठक बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक बस्नु अगाडि आजै नेकपाका अध्यक्ष…