२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

आजबाट १५ कार्तिकसम्म देशभरका अदालत बन्द

काठमाडौँ । घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ। विगत वर्षमा जस्तै घस्थापना शनिबार कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो । अदालतबाट नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ। न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी…