११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कर्णालीमा नेकपा विवादः नेपाल समूह अविश्वास प्रस्तावबाट बाहिरियो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता माधवकुमार नेपाल पक्षबीच गोप्य सहमति भएको छ । सहमति अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्ने…