काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सन्चालित चिकित्सा शिक्षा सम्बन्धी विषयहरु खारेज गरिएकोमा नेविसंघले विरोध जनाएको छ । भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसईई स्तरका १८ महिने तालिमहरु बन्द गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले विरोध जनाएको हो ।…