११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कुलमानलाई सामाजिक सञ्जालले नै पुनर्नियुक्ति दिएको होला, सरकारले छैन् !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर भइरहेका अनेक टीकाटिप्पणीप्रति सरकारले मुख खोलेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले कुलमान घिसिङलाई सरकारले नियुक्ति नदिएको बताउनुभयो । कुलमान घिसिङलाई फेरि नियुक्ति दिइएको भनेर सामाजिक सञ्जालमा समाचार आइरहेका छन् भन्ने…