२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कम्युनिस्ट नेता बर्मन बुढाको अन्त्येष्टि

काठमाडौं । आज बिहान निधन भएका कम्युनिस्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षीय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार भइरहेको थियो । पूर्वसांसदसमेत रहेका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर…