२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सरिता गिरीको ठाउँमा जसपाबाट लीलादेवी सिटौला बनिन् सांसद

काठमाडौं ।जनता समाजवादी पार्टीले रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि लीलादेवी सिटौलालाई पठाएको छ।सरिता गिरीलाई सांसद र पार्टीबाट हटाएपछि जसपाले उक्त स्थानका लागि सिटौलाको नाम निर्वाचन आयोगमा पठाएको जसपा नेता केशव झाले बताए। जसअनुसार निर्वाचन आयोगले सोमबार सिटौलालाई प्रतिनिधि सभा सदस्य भएको घोषणा गरेको छ। आयोजका प्रवक्ता राजकुमार श्रेष्ठले सिटौला प्रतिनिधि सभा सदस्य भएको…