१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

सांसदको शपथ लिँदै सुवर्ण ज्वारचन

काठमाडौँ ।प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिने भएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार २ बजे ज्वारचनलाई सांसदको सपथ दिलाउने कार्यक्रम तय भएको छ । सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि कांग्रेको तर्फबाट समानुपातिक सांसदको एक पद रिक्त थियो । बाग्लुङबाट प्रतितिनिधित्व गर्ने छन्त्यालको असार १७ गते…