२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेकपा सचिवालयको बैठक ४ घण्टा बस्यो, उपलब्धी शून्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार घण्टा लामो बैठकमा खास निष्कर्ष ननिस्किएको र थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्नेबारेमा दुई अध्यक्ष र अरु…