२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम आउँने

काठमाडौं । सरकारको आगामी आथिर्क वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते पेस हुने भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पेसबारे राष्ट्रपतिलाई जानकारी दिने निर्णय गरेको छ। जेठ २ गते अपरान्ह ४ बजे नीति तथा कार्यक्रम पेस हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्नुहुनेछ…