एजेन्सी । जर्मन दार्शनिक कार्ल मार्क्स (सन् १८१८–१८८३) अर्थशास्त्री, साहित्यकार र पत्रकार थिए । उनी एक साम्यवादी थिए । उनकै विचारबाट प्रभावित भएर संसारमा ठूला ठूला साम्यवादी संघर्ष भए । २०औं शताब्दीमा उनको विचार व्यापक फैलिएको थियो । उनको सोच भनेको मानव समाजमा आमूल परिवर्तन ल्याउनु थियो । यसैमा उनले आफ्नो जीवन समर्पण गरे ।…