काठमाण्डौँ । समाजवादी पार्टीसंगको एकता अनुमोदनसंगै राजपा अध्यक्षमण्डलको हस्ताक्षर संकलनलाई तीव्रता दिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले पार्टी एकताका लागि सैद्धान्तिक सहमति गरेर निर्वाचन आयोगमा दिएको सूचनालाई अध्यक्ष मण्डलको बैठकले अनुमोदनगरी अध्यक्षमण्डलका सदस्यले हस्ताक्षर संकलन जारी राखेको बताउनु भयो । वैशाख १० गते मध्यरातमा समाजवादी पार्टी र राजपाबीच एकता भएको थियो ।…