काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसको आग्रह गरेका छन् । राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावनाअनुकूल नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रस्ट देखिएको भन्दै राणाले यस्तो प्रस्ताव आज ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । “राष्ट्रपतिले प्रदर्शन गर्दै आउनुभएको पार्टी पक्षधरताको…