२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोटेश्वर र खुमलटारलाई सन्देश पठाउँदै बामदेवले भनेः म ओलीतिर गइसकेको छैन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई सन्देश पठाएर ‘केपी ओलीतिर नलागे’को बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयको निर्णयबाट पछि हट्ने सङ्केत पाएपछि मंगलबार नै वामदेवले सन्देश पठाएका थिए । र, आफू तटस्थ रहेको बताएका थिए…