२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विश्व स्वास्थ्य संगठनका प्रमुखले चेतावनी दिदै भनेः ‘खेलवाड नगरौं, कोरोना महामारी लामो समयसम्म रहन्छ’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी संघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन् । उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुनः सल्किने बताए ।…