२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

इजरायलमा नेतान्याहु र गान्जबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमति

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका राजनीतिक प्रतिद्वन्द्धी बेन्नी गान्जले आपतकालीन एकताको सरकार गठन गर्ने सम्झौतामा सोमबार हस्ताक्षर गरेका छन् । उनीहरूले पालैपालो सरकारका नेतृत्व गर्ने सम्झौता गरेका छन् । सम्झौता अनुसार पहिलो १८ महिना नेतान्याहू प्रधानमन्त्री बन्नेछन् । त्यसपछि उनले गान्जलाई सो पद हस्तान्तरण गर्नेछन् । यो सम्झाताले देशमा एक वर्षदेखि जारी…