२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सासंद केसीको पहलमा पैदलयात्रु सवारी चढ्न पाए, ८० जनालाई खाना खुवाईयो

दिपक खड्का, चन्द्रौटा । कपिलवस्तु प्रदेश नं. ५ का सासंद अर्जुन कुमार केसीको पहलमा काठमाडौंबाट पैदलमार्ग हुँदै शिवपुर आएका यात्रुहरुलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाइएको छ । पाँच दिने पैदलयात्रा हुँदै पश्चिम जान हिडेका पैदलयात्रीलाई शुक्रबार गन्तव्य तर्फ पठाइएको हो । साथै शिवराज–१ शिवपुरमा पैदलयात्रुलाई खाना खुवाईउने व्यवस्था पनि मिलाइएको छ । उनीहरु तीन दिन देखि…