बेइजिङ । राष्ट्रपति सि जिनपिङले चीनमा कोरोना भाइरसको महामारी फर्कन सक्ने चेतावनी दिएका छन्। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीले अहिले युरोप र अमेरिकामा विकराल रुप लिएको छ।चीनमा ३३ सय भन्दा बढीको मृत्यु भएपछि महामारी लगभग साम्य भएको छ। कोरोना भाइरस महामारीको इपिसेन्टर मानिएको वुहानमा ७६ दिनपछि बुधबार लकडाउन खुलेसँगै जनजिवन सामान्य बन्दै गएको…