दीपक अनुरागी, (कृष्णनगर) कपिलवस्तु । कृष्णनगरका शाह परिवारलाई राजनीति वृत्तमा नचिन्ने कमै होलान । राणा शासनको अन्त्य प्रश्चात देशमा प्रजातन्त्र, निरङ्कुश पञ्चायत, बहुदल हुँदै लोकतन्त्र, गणतन्त्रसम्म पनि शाह परिवारको कुनै न कुनै तरिकाबाट राजनीतिमा आवद्धता छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा दशकौं देखि बसोबास गर्दै आएका शाह परिवारबाट राजनीति कसैले खोस्न सकेका छैनन् । तत्कालिन अवस्थामा…