काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका नेताहरु शनिबार विरगञ्जको एक कार्यक्रममा भेला हुने भएका छन्। क्षेत्रीय कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेता सहभागी हुने भएका हुन्। पार्टी महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी,सुजाता कोइरालालगायतका नेता विरगन्जको कार्यक्रममा सहभागी हुने भएका हुन्।प्रदेश दुईका अगुवा कार्यकर्ता…