२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेकपाको सचिवालय बैठक सुरु

काठमाडौँ । दुई अध्यक्षबिचको विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ। आइतबार बिहान साढे ११ बजे बैठक बस्ने भनिए पनि प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेता सिपी मैनालीलाई भेट्न ग्राण्डी अस्पताल गएपछि ढिलाइ बैठक झण्डै एक घण्टा ढिलो गरी सुरु भएको हो ।उपाध्यक्ष वामदेव गौतमको विषयलाई लिएर विवाद चर्किँदै…