काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धि अध्ययन गर्न गठित नेकपाको कार्यदलले यथाहालतमा पास नगर्न सुझाव दिएको छ । पार्टीका सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसीका केही बुँदा संशोधन गर्न सुझाव दिँदै प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको छ । “शुक्रबार दिउँसो बसेको…