२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

छाया सरकारले ओली सरकारको भ्रष्टाचार छानबिन गर्ने

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । गएको जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो ।वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समीक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु…