बुटवल । नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि नेपाली काँग्रेस रुपन्देहीले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने जनाएको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले रुपन्देही निवासी स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टीले तीन दिन पार्टीका कुनैपनि कार्यक्रम नगर्ने बताएका हुन्…