काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि बन्द गरिएको छ । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री होसमा आउनु भएको छन्, तर अत्याधिक कमजोरी र सघन उपचारको आवश्यकता भएकाले उहाँलाई अझै पनि भेन्टिलेटरमै राखिएको छ । स्रोतका…