२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

विप्लव उपत्यका इन्चार्ज माइला लामा पक्राउ



काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौँ उपत्यका इन्चार्ज पक्राउ परेका छन् ।

अपराध महाशाखाको टोलीले विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको हो। उनलाई अपराध महाशाखाको प्रहरी टोलीले शनिबार राति काठमाडौँको चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७६ आइतबार ००:००  ७ : ३४ बजे