नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचन अन्तर्गत आज पाँचौं चरणको मतदान कार्य शुरु भएको छ । आज सात राज्यमा मतदान हुँदैछ । त्यसमा बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू —काश्मीर, राजस्थान र मध्य प्रदेश रहेका छन् । यो चरणमा कांग्रेसका अध्यक्ष राहुल गान्धी, उनकी आमा सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी,…