२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

फोरम र नयाँ शक्तिबीच पार्टी एकता, वैशाख २३ मा घोषणा

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ । यादव र भट्टराईबीच पार्टी एकता गर्ने विषयमा सहमति जुटेको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।नयाँ पार्टीको घोषणा भने सोमबार औपचारिक कार्यक्रममार्फत…