२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विप्लवका विद्यार्थी नेता बोहरा पक्राउ

रुकुम । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेमप्रशान्त बोहरा पक्राउ गरेका छन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका सिम्रतुको एक होटलबाट उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्रतिबन्धित नेकपा पार्टीको गतिविधिमा संलग्न भएसँगै चन्दाआतंक गरेको विषयमा…